बैतडीको दशरथचन्द नगरपालीका वाड नं.२ का एक किशोरको किड्नीमा समस्या, उपचारमा सहयोग गरिदिन अपिल

करुणाकर भट्ट बैतडी÷  बैतडीको दशरथचन्द नगरपालीका वाड नं.२ का एक किशोरको किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेको छ ।
बैतडीको दशरथचन्द नगरपालीका वाड नं.२ देहिमाण्डौ का स्थानीय तेज बहादुर बोहरा (त्रिभुवन) को किड्नीमा समस्या हुँदा अवस्था नाजुक बन्दै गएको दिपेन्द्र बोहराले जानकारी दिनुभएको छ ।
किड्नीमा समस्या हुँदा अवस्था छटपटाहट बनेका बोहराको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचारमा हुन नसके पछी अब काठमाण्डौ रेफर गर्नुभएको छ । आफ्नो आर्थिक स्थिति कमजोरीका कारण छोरोेका अवस्था नाजुक भएको त्रिभुवनका बुबा चन्द्र बहादुर बोहराले दुःख पोख्नुभएको छ ।
आर्थिक सहयोगले उपचारमा केही राहत पुग्ने आथीर्क सहयोग संकलनकर्ता दिनेश पाण्डेयले बताउनु भयो । उहाले बिरामी बोहराको उपचारका लागी सक्दो सहयोग गरीदिन समेत आग्रह गरेका छन्।
सहयोगको लागि दिपेन्द्र बोहराको एन एम वी बैंक लिमिटेड बैतडीमा रहेको खाता नम्बर १९२०२०४४०३१०००१३ र इसेवा नम्बर ९८६४७५६६८० मा सहयोग गर्न सकिने बताउनुभयो

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.