नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर लामिछाने भोलि दक्षिण अफ्रिका जाँदै

काठमाडौंः नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्न अफ्रिका जाने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न लामिछाने सोमवार अफ्रिका जान लागेका हुन् । अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका गईसकेको छ । नाबालिग बलात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधीन अवस्थामा रहेको छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् । ‘अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेपछि सारीदिएपछि उनि जान लागेका हुन् ।। यस्तै सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । लामिछाने सोमबार भोली दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्

सम्बन्धित

Leave A Reply

Your email address will not be published.