बझाङ केन्द्रविन्दु भएर बिहानै भूकम्प

बझाङः बझाङ केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबार आज बिहान बिहान ४ बजेर ६ मिनेट जादा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । बाजुरालगायत छिमेकी जिल्लामा पनि भूकम्प महशुस भएको थियो। प्छिल्लो समय सुदुरपहाडका जिल्लाहरुमा लगातार भुकम्प गईरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.