बैतडिकी एक महिलाको हलिकेप्टर मार्फत उद्धार
बैतडिः बैतडिको दोगडाकेदार गाउँपालिकाकी एक महिलाको हलिकेप्टर मार्फत उद्धार गरीएको छ। दोगडाकेदार गाउँपालिका एक रिमकी २६ वर्षकी दमन्ति भट्ट जाशीलाई उद्धार गरीएको हो । सोमवार राति वच्चा जन्माएकी भट्ट जाशीलाई उच्च रक्तस्राव भएपछि नेपाली सेनाको हलिकेप्टर मार्फत सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडिले जनाएको छ ।