बैतडी लगायत सुदुरपश्चिमका बिभिन्न ठाँउमा हल्का असिना संगै पानी

हरिशचन्द्र भाट बैतडी २४ ः बैतडी लगायत सुदुरपश्चिमका बिभिन्न ठाँउमा हल्का असिना संगै पानी परेको छ सुदुरपश्चिमका बैतडी लगायत बझाङ,बाजुरा,अछाम डोटि लगायतका बिभिन्न उच्च भु–भागमा असिना संगै पानी परेको हो। असिना पानीले सुदुरपश्चिमका बिभिन्न जिल्लाका गहु बालीमा क्षति पुर्याएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.