पुर्चौडि बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा साउदको दाबि
बैतडी फागुन २१ आसन्न स्वतन्त्र बिद्यार्थी युनियन लाई लक्षित गरेर त्रिभुबन बिस्वविद्यालय अन्तर्गतका तयारीमा जुटेका छन् अगामी चैत पाच हुने स्वबियु निर्बाचनमा पुरचौड़ी बहुमुखि क्याम्पस बैतडीमा स्वबियु सभापति पद मा क्याम्पसमा अध्यानरत हेमन्त साउद ले पनि उम्मेदवारी दिने भएका छन् नेपाल विद्यार्थी संघको तर्फबाट पुरचौडी बहुमुखि क्याम्पस बैतडीमा स्वबियु सभापति पदका लागी साउद ले आफ्नो उम्मेदवारी दाबी गरेका हुन्,
नेपाल विद्यार्थी संघ बैतडी का जिल्ला सदस्य रहेका साउद पुरचौडी बहुमुखि क्याम्पसको शैक्षिक गुणस्तर तथा भोतिक ब्यबस्थापन गर्न समेत ठुलो योगदान रहेको जानकारी गराउदै सभापतिको पदमा आफ्नो दाबी रहेको जानकारी दिए पुरचौडी बहुमुखि क्याम्पसका विद्यार्थीहरु सँग विभिन्न बिषयमा छलपल गरि विद्यार्थीको चाहना र सुजाब सल्लाहा बमोजिम आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए।