बैतडी प्रदेश सभा (ख) मा कांग्रेसका शिवराज भट्ट ४३७ मतान्तरले विजयी

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नम्बर (ख) मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।एमाले उम्मेदवार लिलाधर भट्टलाई ४३७ मतान्तरले पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

विजयी भट्टले १७ हजार १५३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका लिलाधर भट्टले १६ हजार ११६ मत प्राप्त गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.