दार्चुलामा झडप हुँदा मतदान रोकियो, ३ राउण्ड हवाइ फायर

बैतडीः दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि मतदान रोकिएकाृ छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा विवाद हुदा प्रहरीले हवाइ फायर गरेको हो।

मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरुबीच सहमतिको प्रयास गरिदैछ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.