बैतडीमा जीप दुर्घटनामा घाइते चालकलाई डडेल्धुरा रिफर
बैतडी । बैतडीमा जीप दुर्घटनामा घाइते भएका जिप चालक सुर्नया गाउँपालिका ३ का ३४ वर्षीय पृथ्वी भट्टलाई डडेल्धुरा रिफर ग।एिको छ । बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका(११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सुपप्र ०४–००१ ज ००१३ नम्बरको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उपचार पछि थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्याललय बैतडीले जनाएको छ। जीपमा चा लक मात्र सवार थिए। जीप सडकबाट करिब ३० मिटर तल खसेको छ