मेयर पदका उम्मेदवार सहित ६० जना एमाले प्रवेश।

बैतडी –दशरथचन्द नगरपालिकामा माओवादीबाट मेयरका उम्मेदवार प्रेम थापा सहित ६० जनाले एमाले प्रवेश गरेका छन् ।बैतडीको पाटनमा आयोजित नेकपा एमालेको कायकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रबेश गरेका हुन ।पाटी महासचिव शंकर पोखरेल र पाटी सचिव लेखराज भट्ट द्धारा पाटी मा स्वागत गरेका हुन ।
यस्तै नेकपा एसका शिक्षक संगठनका जिल्ला अध्यक्ष त्रिभुवन रावल, नेकपा एसका दोगडाकेदार पालिका उपाध्यक्ष बेदप्रकाश जोशी, जिल्ला कमिटी सदस्य लोकराज भटट्, माओवादीका नेता जगन्नाथ जोशी लगायत विभिन्न पार्टीका ६० जना नेता कार्यकर्ताहरुले एमालेमा प्रवेश गरेको एमाले बैतडीले जनाएको छ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.