बैतडीको दशचथन्द —१ मा एमाले बाट भट्टको उम्मेदवारी दर्ता

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ बाट वडा अध्यक्ष पदमा नेकपा एमालेका युवा नेता विष्णु भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।

वडाको समग्र विकासका लागि तथा खुसी गुरुखोला समृद्ध गुरुखोलाको लागी आफुले मनोनयन दर्ता गरेको भट्टले बताए । वडालाई सुशाशन कायम गरी भ्रस्टाचार मुक्त वनाउने उहाले बताउनु भयो । उम्मेदवारमा मनोनयन दर्ता गराएको र आफु चुनावी प्रचार प्रचारमा लागेको भट्टले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.