बझाङको बुङ्गल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ । बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुङ्गलनगरपालि वडा नं –८ दुनगैराका अन्दाजी २४ वर्षीय राजन बोहोराको आइतबार साझँ ६ बजेतिर बुङ्गल नगरपालिका वाडा नं ८ कै पारीसेला भन्ने ठाउँमा लघुजल–विद्युत मर्मत गर्नेबेलामा करेन्ट लागेर मृत्यु भएको बुङ्गल नगरपालिकामा वडा नं ८ का वडा अध्यक्ष शिवसंकर जाग्रीले बताए।

बोहोरा सानिगाड लघुजल–विदद्युत आयोजनामा कामगर्ने अपरेटर हुन । बोहराका दुई ओटा छोरा छोरीछन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.