पुर्चौडीमा माओवादी केन्द्रको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

बैतडी-असोज २६/ बैतडीको पुचौडी नगरपालिकामा दशै तथा तिहारको उपलक्ष्यमा नेकपा माओवादी केन्द्रले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । माओवादी केन्द्र पुर्चौडी नगरकमिटिको आयोजनामा कार्यक्रम गरिएको हो । मगंलवार नजिकिएको दशै तथा तिहारको अवसर पारी नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागीतामा शुभकामना आदान प्रदान गरिएको केन्द्रका सुदुरपश्चिम प्रदेश कमिटि सदस्य बिक्रम कुवँरले जानकारी दिनुभएको छ । यस्ता कार्यक्रमले नेता कार्यकर्ताहरुमा एक आपसलमा आत्मियता तथा सद्भाव बढ्ने उहाँको भनाई छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.