बैतडीको कठपतेमा स्कारपिओ दुर्घटना

बैतडी  असोज १० ।  बैतडीको कठपतेमा स्कारपिओ  दुर्घटनामा परेको छ । गेठलापानीबाट शिवनाथ आइरहेको म १ च ६ सय २३ नम्बरको  स्कारपिओ आइतबार साँझ करिब ६ बजेको समयमा  दुर्घटनामा परेको हो । स्कारपिओ  नालीमा फसेको बताइएको छ । दुर्घटनाबाट कुनै क्षति भने नभएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोध राज ओझाले जानकारी दिनुभयो ।  स्कारपिओमा १० जना सवार रहेकोमा सबै जना सकुशल रहेका उहाँले  बताउनुभयाे । दुर्घटनाकाे  कारण खुलेकाे छैन्  यात्रुहरूले भने  चालकले मदिरा सेवन गरेको बताएका  प्नहरीकाे  भनाइ  छ । स्कारपिओ चालकलाइ  नियन्त्रण्मा लिएर अहिले घट्नाबारे थप अनुसन्धान भइरहेको प्नहरीले   जनाएकाे  छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.