सुदुरपश्चिम प्रदेश युवा परिषदमा बैतडीका भट्ट र जोशी सदस्यमा मनोनित

बैतडी-श्रावन १९/ सुदुरपश्चिम प्रदेश युवा परिषदमा बैतडीका २ जना सदस्यमा मनोनित भएका छन् । सुदुरपश्चिम प्रदेको आज मगंलवारको मन्त्री स्तरीय नियन्त्रण अनुसार प्रदेश युवा परिषद विस्तार गरिएकोमा बैतडीको मेलौली नगरपालिका वडा नम्बर २ घर भएका ईश्वरी दत्त भट्ट (राजीव) र दोगडाकेदार गाउँपालिका ७ घर भएका लक्ष्मी दत्त जोशी सदस्यमा मनोनित भएका हुन् । उनीहरुले आजै सपथ ग्रहण समेत गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.