भिडियो बनाउँदै गर्दा खसेर टिकटक स्टारको मृत्यु

एजेन्सी : एक टिकटक स्टारको १६० फिट अग्लो क्रेनबाट खसेर ज्यान गएको छ। २३ वर्षीया चिनियाँ टिकटक स्टार साओ क्युमेइ क्रेनमा लाइभ स्ट्रिम भिडियो खिच्दै गर्दा खसेकी हुन्र।

साओको उक्त प्लेटफार्ममा एक लाखभन्दा बढी फलोअर्स छन्। साओ चीनकी एक प्रख्यात टिकटक प्रयोगकर्ता हुन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.