सिगास गाउँपालिकाको बजेट ४२ करोड ४९ लाख बढी

बैतडी–असार १०/ बैतडीको सिगास गाउँपालिकाले अगामी आर्थिक बर्षका लागी ४२ करोड ४९ लाख ६२ हजार १६० बराबरको बजेट सावर्जजनिक गरेको छ । बिहिबार अगामी आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले गाउँसभामा उक्त बजेट सार्वजनिक गरेको हो । भोली बजेट माथिको छलफल चल्ने गाउँपालिकाका अध्यक्ष हरि सिह धामीले जानकारी दिनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.