बैतडी: शिवनाथ गाउँपालिकाको बजेट साढे ३४ करोड बढी

बैतडी–असार १०/ बैतडीको शिवनाथ गाउँपालिकाले अगामी आर्थिक बर्षका लागी ३४ करोड ५२ लाख २२ हजार ७ सय बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले गाउँपालिकाको ९ औं गाउँसभामा कृषि, उत्पादन, रोजगार र बिपत्त न्युनीकरणलाई प्राथमिकता राखेर उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.