बैतडीका चार नगरपालिका : दनपाले सबैभन्दा बढी बजेट ल्यायो

बैतडी–असार १०/ बैतडीको ४ वटा नगरपालिका मध्ये अगामी आर्थिक बर्षका लागी सबैभन्दा बढी बजेट दशरथचन्द नगरपालिकाले ल्याएको छ । आर्थिक बर्ष २०७८÷०७९ लागी दशरथचन्द नगरपालिकाले ७२ करोड ६१ लाख २२ हजार ३८ रुपैंया बजेट ल्याएको,हो ।यस्तै  पाटन नगरपालिकाले ६१ करोड २३ लाख ५० हजार, पुर्चोडी नगरपालिकाले ६१ करोड १३ लाख ९९ हजार र सबैभन्दा कम मेलौली नगरपालिकाले अगामी आर्थिक बर्षका लागी ५९ करोड २२ लाख ८८ हजार बजेट ल्याएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.