मेलौलीले ल्यायो ५९ करोड बढी बजेट, कृषि प्राथमिकतामा

बैतडी–असार १०/ बैतडी मेलौली नगरपालिकाले अगामी आर्थिक बर्षका लागी ५९ करोड २२ लाख ८८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बिहिबार बसेको आठौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख राधा ओझाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् । यस्तै स्वास्थ्य, पर्यटन, खानेपानी तथा सरसफाई, खेलकुद तथा मनोरञ्जन र पुर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उपप्रमुख ओझाले बताएकी छिन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.