मनसुन शुरु भए संगै बैतडीका खहरे उर्लिए (तस्बिरमा)
बैतडी असार ५। मनसुन शुरु भए संगै बैतडीका खहरे उर्लिएका छन् । एक हप्ता देखिको लगातारको वर्षाले जिल्ला भित्र रहेका खहरे खोला उर्लिएका हुन् ।

साना साना खहरे खोलामा आज भोली पानीको बहाव बढे संगै आवत जावतमा समेत समस्या हुने गरेको स्थानीय नागरिकहरुले बताएका छन् ।