बैतडीमा ‘मिसन ओखर’ कार्यक्रम सञ्चालन हुने

बैतडी जेठ १५ । बैतडीमा व्यवसायिक फलफूल खेती र ‘मिसन ओखर’ कार्यक्रम सञ्चालन हुने भएको छ । शनिबार आर्थिक बर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैतडी लगायतका जिल्लामा व्यवसायिक फलफूल खेती र मिसन ओखर कार्यक्रमका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो ।  आगामी आर्थिक बर्षदेखि सो कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उहाँले बताउनुभयाे  ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.