बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडी-बैशाख २१
बैतडीमा चट्याङ लागेर  वडा सदस्यको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउंपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्द सिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सोमबार साँझ परेको चट्याङ लागेर उनको घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । प्रत्येक वर्ष बैतडीमा चट्याङ लागेर मानविय क्षती हुँदै आएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.