संसद विघटन विरुद्ध जसपाद्वारा बैतडीमा प्रदर्शन

बैतडी-माघ ७ / जनता समाजवादी पार्टी जसपाले संसद विघटन विरुद्ध बैतडीमा प्रदर्शन गरेको छ । संसद विघटन गरेर संविधान कुल्चेको भन्दै बिरोध प्रदर्शन गरेको हो । जिल्लाको सदरमुकाम गोठलापानीमा प्रर्दशन गरिएको जसपाका जिल्ला समुन्वय समिति संयोजक मनोरथ पाण्डेयले जानकारी दिनुभयो । देशब्यापीरुपमा पर्दशन गर्ने कार्यतालिका बमोजिम बैतडीमा प्रदर्शन गरिएको उहाँको भनाई छ । प्रधानमन्त्री केपी वलीद्धारा गरिएको असंबैधानिक प्रतिगामि कदम विरुद्ध प्रर्दशन गरिएको उहाँले बताउनुभएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.