कर्मचारीमा कोरोना देखिएपछि सुर्नया गाउँपालिका एक हप्ताका लागि सील

पुष- १४/ बैतडीको सुर्नया गाउँपालिका सील गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि १ हप्ताका लागि गाउँपालिका सील गरिएको हो । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेकाले जोखिमलाइ मध्यनजर गरेर पुष २१ गते सम्म सील गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मदन राज पन्त द्धारा हस्ताक्षरित सुचनामा उल्लखे गरिएको छ। गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि एक हप्ताका लागि गाउँपालिका सील गरिएको बताइएको छ। सो समयमा गाउँपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द रहने मंगलबार जारि सुचनमा उल्लेख गरिएको छ ।

No photo description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.