मेलौली पञ्चेश्वर सडकको स्तरोन्नति कार्य शुभारम्भ, संघिय सांसद भण्डारीले गरे उद्घाटन
कात्तिक -२५/बैतडीको पाटन पञ्चेश्वर सडक खण्ड अन्तरगत पर्ने मेलौली पञ्चेश्वर सकड खण्ड स्तरोन्नति कार्य शुभारम्भ गरिएको छ। । सुदूरपश्चिम प्रदेश सरकार र संघिय सरकारको सयुक्त लगानिमा २५ किलोमिटर सडक खण्ड कालोपत्रे गरिन लागको हो । मैलौली नगरपालिकाको मैलौली बजार देखि पञ्चेश्वर गाउँपालिका सम्म कालोपत्रे गरिने बताएको छ । सरकारको ८२ करोड ९० लाखको ( समपुरक) योजना अन्तरगत मेलौली पञ्चेश्वर सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुभाररम्भ गरिएको बैतडीको क्षेत्र नं २ बाट निर्वाचित सुदूरपश्चिम प्रदे सभासदस्य लिलाधर भट्टले जानकारि दिनुभएको छ । मंगलबार बैतडीबाट निर्वाचि संघिय सांसद दामोदर भण्डारीले कालोपत्रे हुने सडक खण्डको उद्घाटन गरेका हुन । स्तरवृद्धि संगसंगै कालोपत्रे गरिने सडक खण्डको संघिय सांसद भण्डारीले मंगलबार रिबन काटेर उद्घाटन गरेका हुन ।