जिल्ला समन्वय समिति डोटीका संयोजक ऐरको परिवारमा कोरोना संक्रमण

डोटी–कार्तिक ३/ जिल्ला समन्वय समिति डोटीका संयोजक राम ऐर र उनका परिवार सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। उनकी श्रीमती नेकपा केन्द्रीय सदस्य गौरी वली र उनका छोरोमा पनि संक्रमण देखिएको संयोजक ऐरले फेसबुक मार्फत जानकारी दिएका छन्। उनले फेसबुकमार्फत आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई सावधान रहन अपिल गरेका छन्।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.