बैतडीमा एक वडा अध्यक्षको निधन

बैतडी–असोज २९/  बैतडीमा एक वडा अध्यक्षको निधन भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशब मडैको आज निधन भएको हो । जन्डीसका बिरामी रहेका मडैलाई उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यृ भएको हो । आज बिहान एक्कासी बिरामी भएपछि उपचारका  लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.