शिक्षक आन्दोलनमा उठाएका मागहरु पूरा गर्नु मन्त्री भन्डारी लाई ज्ञापनपत्र

सुरेश महरा बैतडी: बैतडीको पुर्चौडी नगरपालिकामा आजदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ।
कमल विशाल पार्क खेलमैदानमा सुरू प्रतियोगिताकाे उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले गर्नुभएकाे छ।

उद्घाटन समाराेहमा मन्त्री भण्डारी लाई ज्ञापन पत्र पेस गरेकाे छ ।नेपाल शिक्षक महाँसघकाे केन्द्रीय ऐतिहासिक शिक्षक आन्दोलनमा उठाएका मागहरु लाई पूरा गर्नु नेपाल रास्टिय शिक्षक संगठन बैतडीजिल्ला समिति काेषाध्यक्ष पदम सिह धानुक काे नेतृत्व मा पुर्चाैडीका शिक्षक हरुले ज्ञापनपत्र मन्त्री दामोदर भन्डारीलाई पेस गरेकाे हाे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.