बैतडीको पाटनमा महोत्सव हुदै च्याम्बरको आयोजना क्वालिटी स्टिल मुख्य प्रायोजक

सुरेश महरा चैत्र २८ बैतडी: बैतडीमा महोत्सव लाग्ने भएको छ, बैतडीको पाटनमा बैशाख २ गते देखि १० गते सम्म महोत्सव लाग्ने भएको हो। च्याम्बर अफ कमर्स बैतडीको आयोजना र क्वालिटी आल्मुनियम स्टिलको मुख्य प्रायोजनमा उक्त कार्यक्रम भइरहेको हो।

स्थानीय उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाइ प्रोत्साहन पनि गरिने च्याम्बरका अध्यक्ष हरिश प्रशाद जोशिले जानकारी दिनुभयो। आज पाटनमा पत्रकार सम्मेलन गर्दै जोशिले महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने र यसले पर्यटन प्रबर्द्धन र सास्कृती क्षेत्रमा टेवा पुगाउने र स्थानीय ब्यापारमा वृद्धि हुने दावी गरेका छन।

महोत्सवमा स्थानीय कृषि उत्पादनलाई जोड दिने र स्थानीय कलाकारहरुलाई प्रोत्साहन गरिने च्याम्बरका अध्यक्ष जोशीले बताए । यसले पर्यटन प्रबद्र्धन र संस्कृती क्षेत्रमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

स्थानीय व्यापारमा वृद्धि गर्ने उद्देश्य रहेको बताउदै जोशीले आफ्नो उत्पादनको प्रदर्शनी तथा विक्रीवतरण गर्न सक्ने जनाईएको छ । श्रीकृष्ण मावि पाटनको मैदानमा सञ्चालन हुने महोत्सवमा राष्ट्रिय देखि स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने जोशीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.