जन्मदिनको अबसरमा बिष्टले गरे फलफुल बितरण 

बैतडी–असोज २६ / बैतडीका एक जना युवाले जन्मदीनको अबसरमा क्वारेन्टीनमा बसेका नागरिकहरुलाई फलफुलहरु बितरण गरेका छन । जिल्लाको पाटन नगरपालिका ६ नगरबाटाका नरेश बिष्टले जन्मदिनको अबसरमा कृष्ण माबिको क्वारेन्टीनमा बसेको ४४ जनालाई फलफुलहरु बितरण गरेका हुन । यस्तै उनले प्रत्येक नागरिकहरुलाई १ बोतल पानी र एउटा मास्क पनी बितरण गरेको छन । जन्मदीनमा फजुल खर्च गर्नुभन्दा क्वारेन्टीनमा बसेका नागरिकहरुलाई सहयोग गर्नु ठुलो धर्म ठानेर आफुले फलफुलहरु बितरण गरेको बिष्टले बताउनुभयो । बिष्ट नेपाल बिद्यार्थीसघं बैतडीका सदस्य पनी हुन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.