माध्यमीक बिधालय शिक्षक युनियनको बैतडी जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षको जिम्मेवारी जोशीलाई

बैतडी . माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल, को जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार जिल्ला सदरमुकाममा भएको हिस्टुनका केन्द्रीय सदस्य अर्जुन कुबर प्रमुख अथिती तथा विशिस्ट अथिती पदम सिह ठगुन्ना तथा , अन्थ पदाधिकारीको उपस्थीतीमा अधिवेशन सम्पन्न भएको हो। साविक उच्च मा. वि. मा कार्यरत शिक्षकहरूको भेलाबाट पदाधिकारी तथा सदस्यहरु समेत माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल बैतडीमा समिति सर्वसम्मत चयन भएको छ ।

जिल्ला समिति अध्यक्षमा खेम राज जोशंी , उपाध्यक्ष जै राज भट्ट कपाडी महिला उपाध्यक्ष देवकी कुमारी जोशी , सहित ९ सदस्यीय कार्यसमीती चयन गरेको छ ।
हिस्टुन कक्षा ११ र १२ मा शिक्षण गर्ने सम्पुर्ण शिक्षकहरुको पेशागत हक , अधिकार र स्थायित्वको लडाई गरिरहेको बिशुद्ध पेशागत संगठन रहेको हिस्टुनका नब निर्वाचित अध्यक्ष खेम राज जोशीले बताए।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.