ग्वाल्लेक नार्गाजुन सामाज कञ्चनपुरको दोस्रो साधारण सभा सम्पन्न वृद्धाश्रममा फलफूल वितरण
कञ्चनपुर मङ्सिर २२ ग्वाल्लेक नार्गाजुन सामाज कञ्चनपुरको आफ्नो दोस्रो साधारण सभा सम्पन्न भएको छ ।सामाजका अध्यक्ष प्रमानन्द जोशीको अध्यतामा तथा नगर प्रमुख पदम बोकटीको प्रमुख आथीत्यमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा भिमदत्त नगरपालीका ५ बनखेतमा महिला तथा वृद्धवृद्धाहरूलाई फलफूल तथा खाध्यान्न वितरण गरेको समाजका सचिव देबी दत्त पन्तले जानकारी दिएका छन् । शनीबार आयोजित उक्त अवसरमा आर्थीक तथा प्रशाशनीक प्रतिवेदन प्ररस्तुत गरीएको थियो । सामाजमा अहिले २५० भन्दा बढी सदस्य रहेका छन्।
ग्वाल्लेक नार्गाजुन स्थायी घर भई कञ्चनपुरमा बसोबास गरीरहेका ब्यत्ती हरुले अहिले सामाजीक तथा धार्मीक कार्यक्रम गर्दै आईरहेको छ।