सुदुरपस्चिम रोयल्स को फ्यान गित सार्बजनिक
NPLमा सुदुरपस्चिम रोयल्स को फ्यान गित सार्बजनिक भएको छ । मंगलबार रातोतातो स्टेसनको आधिकारिक युट्युव च्यानल ’रातोतातो स्टेसन’ मार्फत ’सुरु भिडन्त’ नामक गित सार्बजनिक भएको हो ।
गितमा शब्द र गायन रोहित साउदको रहेको छ भने प्रमुख कलाकारमा रोहित साउद र निरज भण्डारी रहेका छन । अंकित रेकर्ड्स सुकासालमा रेकर्ड भएको उक्त गितमा मिक्सिङ्ग मास्टरिङ्ग बार्ह पचासले गरेको छ।। छायांकन तर्फ दिपेश सिंह भाट र युग बम रहेका छन ।
सिर्जनात्मक निर्देशक तर्फ कमल मान रहेका छन ।
बिगतमा ’पहाडीको छौनो’ नामक गितलाई दर्शनहरुले रुचाएका र यसपटक ’सुरु भिडन्त’ नामक गित ल्एी मा सुदुरपस्चिम रोयल्सका समर्थकहरुको हौसला एबम उत्साह र समर्थनलाई दरिलो रुपमा अगाडी बढाउन उक्त गित तयार पारिएको कलाकार निरज भण्डारी ले जानकारी गराउनुभएको छ ।