गायक साउँदको देउडा गित “जोवन ढल्क्या फुलिगई दाह्री” सार्वजनीक
हजारी महरा बैतडी असोज २ : लोक तथा देउडा गायक दल बहादुर साउँदको नयाँ देउडा गित सार्वजनीक भएको छ। विगत लामो समयदेखी गित संगितमा सकृय बैतडीको सुर्नया गाउँपालिका–०७ कठमडामा गायक साउँदको नयाँ देउडा गित “जोवन ढल्क्या फुलिगई दाह्री” सार्वजनीक भएको हो।
गायक साउँदसगैँ देउडा गायिका गौरी भट्टको आवाज रहेको गित म्यूजीक मिडिया युटूव च्यानलबाट भिडियो सहित सार्वजनीक भएको हो। गायक साउँदको लय तथा शब्द रहेको गित म्यूजीक बेँकं नेपाल रेकर्डिङ स्टुडीयोमा रेर्कड गरिएको गायक साउँदले बताउनुभयो।
माया प्रेममा आधारीत रहेको गितलाई कृष्ण पुनले एरेन्ज गरेका हुन। गितका रेकर्डिष्ट बिमल बुढा हुन भने मिक्स माष्टर साजन शाह हुन। जयराज भट्टले निर्देशन गरेको भिडियोमा प्रमेश्वर दाहाल र रिया पन्तले सुन्दर अभिनय गरेका छन।
गितलाई माया गरिदिन गायक साउँदले आग्रह गरेका छन।