बैतडीमा पहिलोपटक टी–१० भेट्रान खसी कप क्रिकेट प्रतियोगिता हुने

बैतडी जेठ २५ : बैतडीमा पहिलोपटक टी–१० भेट्रान डीसिएल खसी कप खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दशरथचन्द नगरपालिका २ देहिमाण्डौैंस्थित निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीको आयोजनामा यही जेठ ३१ गतेबाट प्रतियोगिता शुरु हुनेछ ।

प्रतियोगितामा सहभागी इच्छुकको लागि टिम दर्ता खुल्ला गरिएको आयोजक निङ्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.