जय किसान बहुउद्घेशियको वित्तीय साक्षरता तालिम संञ्चालन
जय किसान बहुउद्घेशीय सहकारी संस्था लिमीटेटले दशरथचन्द नगरपालीकामा बिभिन्न बडाका कृषकलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ। तालीममा अहिले सम्म करिब २ हजार भन्दा बढी जानाले तालमि पाएको सहकारीका अध्यक्ष दिपेन्द्र पाण्डेयले बताए का छन्
जय किसान बहुउद्देशीय सहकारी संस्था लिमीटेटको आयोजित उक्त कार्यक्रममा उपस्थित कृषकलाई उत्प्रेरणाका साथै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने विभिन्न सेवाको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको सहकारीले जनाएको छ।
कार्यक्रममा सहकारीका तर्फबाट अध्यक्ष दिपेन्द्र पाण्डेयले सहजीकरण गरेका थिए।