डोटीमा घट्ट भित्र महिला मृत फेला
डोटी चैत १३ : डोटीमा एक जना घट्ट भित्र मृत फेला परेका छन् ।
जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीय दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्ट भित्र मृत फेला परेका छन् । उनी सोमवार घरबाट घट्ट गएका थिए ।